गीतका शब्द शङ्कर ज्वालाले लेखेका हुन् भने संगीत संयोजन तथा एरेञ्जमेन्ट दीपेश सिंहले गरेका छन्। छायांकन बलकुमार मगर, सम्पादन अनिल कुमार मगर र निर्देशन सुरेन्द्र मानन्धरले गरेका छन्। ...