‘लाज शरणम्’

‘लाज शरणम्’ को निर्माणमा कुनै सम्झौता गरेका छैनौं- निर्माता श्रेष्ठ

रियलस्टेटको व्यापार केही सुस्तायको बेला चलचित्रमा आए पनि यसलाई निरन्तरता दिने उनको भनाइ छ । आफू चलचित्र क्षेत्रमा आउनुको अर्को पनि कारण रहेको नवीन बताउँछन् । ...