आयोजक नेक्स्ट मोडल्स नेपालका अनुसार देशका विभिन्न स्थानमा सञ्चालन गरिएको छनौट चरणको अडिसनहरूबाट २६ महिला र १६ पुरुष गरेर कुल ४२ जना प्रतियोगीहरू अन्तिम स्पर्धाका लागि चुनिएका हुन्। ...