‘मंगोलियन हार्ट’

आठ वर्षपछि हङकङमा गुन्जिदै ‘मंगोलियन हार्ट’

कन्सर्टलाई नेपाली टच हङकङले आयोजना गर्न लागेको हो । कन्सर्टमा मंगोलियन हार्टसँगै नेपालबाट गायक धर्मेन्द्र सेवान, सन्तोस पुन र आस्मा विश्वकर्माले समेत प्रस्तुति दिने आयोजकले जनाएको छ । सांगीतिक यात्राका...