१४ जना फेसन डिजाइनरहरु प्रतिष्पर्धी रहेको प्रतियोगितामा सबी श्रेष्ठ ‘फस्ट रनर अप’ हुँदा ओमान कोमेन जुकान्द्री ‘सेकेण्ड रनर अप’ भए। त्यस्तै सजिना मोनिकर ‘मष्ट पपुलर’ भइन्। विजेताहरूलाई प्रतिनिधि सभाकी उप–सभामुख...