शनिबार बिदाको दिन परेकाले काठमाडौँ उपत्यकालगायत देशका मुख्य शहरका विभिन्न हलहरूमा चलचित्र हेर्न दर्शकको उल्लेख्य उपस्थिति देखिएको छ। बिहानी शोदेखि नै हलहरूमा दर्शकको चाप बढेको र चलचित्रप्रति उनीहरूको उत्साह लोभलाग्दो...