प्रतिवेदन बुझ्दै कार्यवाहक प्रमुख डंगोलले बचतकर्ताको रकम सुरक्षित बनाउन केवल उजुरीको प्रतीक्षा नगरी सम्भावित समस्याहरूको पहिचान गरेर समयमै कानुनी, प्रशासनिक र व्यावहारिक उपाय अपनाउन निर्देशन दिएकी छन्। ...