बिहीबार जिल्ला अदालत मोरङले पोखरेलसँग ५ लाख धरौटी मागेको थियो। जिल्ला न्यायाधीश चित्रबहादुर गुरुङको इजलासले अनिलसँग धरौटी मागेको थियो। अदालतको आदेशलगत्तै धरौटी बुझाएर उनीरिहा भएका छन्। ...