यसका साथै स्वास्थ्य संस्थाको सुरक्षा व्यवस्था चुस्त बनाउन चिकित्सक संघको समेत सहकार्यमा एक विशेष कार्यदल गठन गरिनेछ, जसले सुरक्षा नीतिको कार्यान्वयन र प्रगतिको नियमित समीक्षा गर्नेछ। ...