१५ लाखसहित पक्राउ

१५ लाखसहित पक्राउ परेका नागरिक पिसाब फेर्ने बहानामा भन्सार कार्यालयबाटै गायब

जनकपुरधाम । हुण्डी कारोबारको आरोपमा पक्राउ परेका एक भारतीय नागरिक पिसाब फेर्ने बहानामा गौर भन्सार कार्यालयबाटै फरार भएका छन् । ...