उनले यो कविताग्रन्थ दुई भाषा -नेपाली र अङ्ग्रेजीमा हुने बताए । सिटौलाले भने, ‘अङ्ग्रेजी भाषामा हुनुको अभिप्राय संसारलाई प्रेमको अभिव्यक्तिमा एकै स्थलमा समेट्नु हो । अनि बढीभन्दा बढी क्षेत्रका व्यक्तिलाई...