सहमतिको प्रारम्भिक खाका अनुसार सुदन किरातीलाई श्रम संस्कृति पार्टीको वरिष्ठ नेताको जिम्मेवारी दिइने तय भएको छ। उनीहरूबीच सांगठनिक एकताको सहमति भए तापनि गहन वैचारिक र सैद्धान्तिक विषयहरूमा भने अझै छलफल...