प्रस्तावित करप्रति नागरिक तहबाट व्यक्त प्रतिक्रियालाई गम्भीरतापूर्वक लिँदै जनमुखी सरकार भएकाले नागरिकको हितलाई नै केन्द्रमा राखेर निर्णय परिमार्जन गरिएको जनाइएको छ। ...