भेटका क्रममा नेपाल र नर्वेबीचको ऐतिहासिक द्विपक्षीय सम्बन्धका साथै स्वास्थ्य क्षेत्रमा भइरहेको आपसी सहकार्यलाई थप सुदृढ र प्रभावकारी बनाउने विषयमा गहन छलफल भएको मन्त्रालयले जनाएको छ। ...