काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु (बिक्री वितरण नियन्त्रण) ऐन, २०४९’ लाई संशोधन गर्न बनेको संशोधन विधेयक सङ्घीय संसद्मा पेस गरेको छ । ...