समितिले बुझाएको प्रतिवेदनअनुसार खरिद प्रक्रियामा सार्वजनिक खरिद ऐन, २०६३ र सार्वजनिक खरिद नियमावली, २०६४ का स्पष्ट व्यवस्थाहरूको धज्जी उडाइएको छ। यसका कारण नेपाल टेलिभिजनलाई कुल २० करोड ६१ लाख ७३...