स्थानीय तह उपनिर्वाचन

४१ ठाउँमा २० दल र स्वतन्त्रसहित ३७७ उम्मेदवार, ३१ जनाले फिर्ता लिए उम्मेदवारी

आयोगले स्थानीय तह उपनिर्वाचन प्रयोजनका लागि दर्ता भएका २५ राजनीतिक दलमध्ये हाम्रो नेपाल पार्टी, नेपाल कम्युनिस्ट पार्टी (मार्क्सवादी लेनिनवादी), नेपाली कांग्रेस (विपी), नेपाली जनता दल र आम जनता पार्टी गरी...