सौर्य एयरलाइन्सको विमान दुर्घटना

सौर्य एयरलाइन्स दुर्घटना : प्रारम्भिक प्रतिवेदनले के देखायो ?

आयोगले शुक्रबार सार्वजनिक गरेको प्रारम्भिक अध्ययन प्रतिवेदनमा लोड ब्यालेन्स नमिलेका कारण जहाज दुर्घटनामा परेको प्रारम्भिक निष्कर्ष निकालिएको छ। अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को नियमानुसार ठूला जहाज दुर्घटना जाँच गर्दा...