पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासँग जोडिएका बिचौलिया इमान/इनाम सापकोटासँगको आर्थिक कारोबार, फोन सम्पर्क र अन्य कनेक्सनको आधारमा उनलाई नियन्त्रणमा लिइएको प्रहरी स्रोतले जनाएको छ। ...