चालु आवको नेपाल सरकारको नीति तथा कार्यक्रमको विस्तृत कार्यान्वयन योजनाको सबै सङ्घीय मन्त्रालयसहित २३ वटा कार्यान्वयन निकायलाई एक हजार २६२ वटा डिआइपी आइडीसहितका कार्यान्वयन क्रियाकलाप निर्धारण गरी पठाइएको छ। ...