सुपथ मूल्य पसल सञ्चालन

६३ स्थानमा आजदेखि सुपथ मूल्य पसल सञ्चालन, केमा कति छुट ?

काठमाडौँ । सरकारले आजदेखि चाडपर्वलक्षित सुपथ मूल्य पसल सञ्चालन गरेको छ। ४२ जिल्लाका ६३ स्थानमा सञ्चालन गरिने पसलका लागि सरकारले ३ करोड रुपैयाँ बजेट छुट्याएको छ। ...