पहिरो खस्दा विद्युत्गृहमा कार्यरत इलेक्ट्रिकल ओभरसियर ३१ वर्षीय सुरेन्द्र विक झ्यालबाट हाम फालेर ज्यान जोगाउन सफल भएका छन्। भाग्ने क्रममा घाइते भएका विकको प्रदेश अस्पताल बेनीमा उपचार भइरहेको छ। ...