जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार विद्युत्गृहभन्दा माथिल्लो पहाडबाट ढुङ्गासहित खसेको पहिरोमा पुरिएर अन्नपूर्ण-६ का ५५ वर्षीय कामदार दीपक बरुवाल बेपत्ता भएका छन्। दुर्घटनामा गौरीगंगा नगरपालिका-५ का ३१ वर्षीय सुरेन्द्र विक...