जनकपुरधाम । जनकपुरधाममा कर्मचरीलाई अर्धनग्न अवस्थामा नगर घुमाएको आरोपमा पक्राउ परेका जनमत पार्टीका १७ नेता तथा कार्यकर्ताहरु धरौटीमा रिहा भएका छन्। संघीय खानेपानी तथा ढल निकास कार्यालय जनकपुरधामका निमित्त प्रमुख...