पार्टीको निर्णयअनुसार आफूले उम्मेदवारी दिएको उनले बताए। नेता खड्काले यो महत्त्वपूर्ण जिम्मेवारीप्रति पूर्ण रूपमा प्रतिबद्ध रहँदै पारदर्शिता, जवाफदेहिता र सुशासनलाई केन्द्रमा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे। ...