त्यसैगरी देशका विभिन्न भागमा रहेका साना-ठूला शिवालयहरूमा पनि महादेवको पूजा-आराधना गर्ने भक्तजनको बिहानैदेखि बाक्लो उपस्थिति रहेको छ। ...