सशस्त्र प्रहरी महानिरीक्षक

सशस्त्र प्रहरीका महानिरीक्षक पौडेलले लगाए दर्ज्यानी चिह्न

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अतिरिक्त महानिरीक्षक (एआईजी) को भूमिकामा रहेका पौडेललाई संगठनको सर्वोच्च पद महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेसँगै उनले औपचारिक रूपमा सशस्त्र प्रहरीको नेतृत्व सम्हालेका छन्। ...

ताजा समाचार

धेरै पढिएको