सर्वोच्चमा रिट

१४३ सांसदको हस्ताक्षरसहित सर्वोच्चमा रिट दर्ता, आज पेसी

रिटमा गत भदौ २३ र २४ गते भएको ‘जेन-जी’ आन्दोलनपछि प्रधानमन्त्रीमा पूर्व-प्रधानन्यायाधीश सुशीला कार्कीको नियुक्ति असंवैधानिक भएकाले खारेज गरेर संसद्भित्रैबाट प्रधानमन्त्री नियुक्ति प्रक्रिया अगाडि बढाउन परमादेशको माग गरिएको छ। ...

ताजा समाचार

धेरै पढिएको