केही सञ्चार माध्यम तथा सामाजिक सञ्जालहरूमा गोला प्रक्रियाको विकल्प खोजिन लागेको र यस प्रणालीलाई बदल्न लागिएको भन्दै भ्रामक समाचारहरू सार्वजनिक भएपछि सर्वोच्च अदालतले विज्ञप्ति जारी गर्दै आफ्नो गम्भीर ध्यानाकर्षण भएको...