सर्लाही

सर्लाहीमा दुईवटा मोटरसाइकल ठोक्कियो, भुइँमा लडेका व्यक्तिको बसले किचेर मृत्यु

काठमाडौं । सर्लाहीमा दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा उछिट्टिएर खसेका एकजनाको बसले किच्दा मृत्यु भएको छ । घटनास्थलमै मृत्यु भएका अन्दाजी ३५ वर्षीय पुरुषको सनाखत हुन सकेको छैन । ...

ताजा समाचार

धेरै पढिएको