सरकारको नीति तथा कार्यक्रम

सूचना प्रविधि दसक घोषणा, सरकारले नेपालको आफ्नै भू–उपग्रह स्थापना गर्ने

काठमाडौं । सरकारले नेपालको आफ्नै भू–उपग्रह स्थापना गर्ने भएको छ । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदका संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै दुर्गम र विकट क्षेत्रमा भूउपग्रहमा...