सत्तामा सहकार्य

ओलीसामु देउवाको सोझो प्रस्ताव- संविधान संशोधन र सत्तामा सहकार्य

शनिबार कुनै सार्वजनिक समारोहमा सहभागी नरहे पनि देउवासँग वार्ता गरेका ओली आइतबार एकीकृत समाजवादीको महाधिवेशनको उद्घाटन सत्रमा पनि सहभागी भएनन्। ...