जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक सागर तिमिल्सिनाका अनुसार सडक विभाग र बेनी–जोमसोम–कोरला सडक योजनासँग आवश्यक समन्वय गरी सडक सुचारु गराउनका लागि डोजर तथा अन्य उपकरणहरू परिचालन गरिसकिएको छ। यद्यपि,...