त्यसैगरी, रसुवाको खाल्टेमा त्रिशूली नदीले बाटो काटेकाले पासाङ ल्हामु राजमार्ग अबरुद्ध छ भने बागलुङको बेलबगर र पाल्पाको लितिपिरिङमा पहिरो जाँदा कालिगण्डकी करिडोरमा गाडी चल्न सकेका छैनन्। ...