काठमाडौं । काठमाडौंका विभिन्न सात ठाउँका सडकहरूलाई बुधबारदेखि एकतर्फी (वान–वे) बनाइएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले एक सूचना जारी गर्दै सात स्थानका सडकलाई एकतर्फी बनाएको हो । ...