संविधान संशोधन कार्यदल

संविधान संशोधन कार्यदलबाट एमाले पनि बाहिरियो, प्रमुख दलहरूको बहिष्कृत कार्यदलको वैधतामाथि प्रश्न

प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा रहेको यस कार्यदलले हाल प्रतिवेदन लेखनको कार्य अन्तिम चरणमा पुर्‍याएको दाबी गरे पनि संसद्मा प्रतिनिधित्व गर्ने एमालेसहितका प्रमुख दलहरू एकपछि अर्को गर्दै...

ताजा समाचार

धेरै पढिएको