संकटमा मधेसवादी दल

निर्वाचनमा शून्य नतिजापछि अस्तित्व रक्षाको संकटमा मधेसवादी दल: आन्तरिक समीक्षा र एकताको खोजी

निर्वाचनको परिणामले मधेसको परम्परागत राजनीतिक आधार क्षेत्र मानिने जिल्लाहरूमा समेत नयाँ शक्ति र वैकल्पिक एजेन्डाहरू हाबी भएको देखाएपछि यी दलहरू अहिले आन्तरिक समीक्षा र संगठन पुनर्गठनको दबाबमा परेका छन्। ...

ताजा समाचार

धेरै पढिएको