श्रीकेश

श्रीकेश तेलमा महानगरको छापा, कैफियत पाइएपछि कार्यालयमा ताला

काठमाडौं । श्रीकेश तेलको उत्पादक सप्तऋषि आयुर्वेद कम्पनीमा काठमाडौं महानगरपालिकाले छापा मारेको छ।  महानगरको टोलीले मध्य बानेश्वरस्थित कम्पनीको कार्यालय र कारखानामा छापा मारेको हो। श्रीकेश तेलबारे सञ्चारमाध्यम, सामाजिक सञ्जाल र...