मिडियामा आउने कन्सल्टेन्सीसम्बन्धी गुनासाहरूको सुनुवाइ प्रक्रियालाई थप व्यवस्थित र छिटो बनाउने विषयमा दुवै पक्ष सहमत भएका छन्। शैक्षिक परामर्श क्षेत्रको गरिमा जोगाउन र विद्यार्थीहरूलाई गलत सूचनाबाट बचाउन व्यवसायी र मिडियाबीचको...