प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलद्वारा जारी सूचना अनुसार सुरक्षा अवस्थाको समग्र विश्लेषण गरेपछि ९ घण्टाका लागि कर्फ्यु खुकुलो पार्ने निर्णय गरिएको हो। ...