शल्यक्रिया

पित्तथैलीको शल्यक्रिया, २० दिनसम्म आएन  बिरामीको होस

जनकपुरधाम । जनकपुरधाम–१४ पिडारीचोकमा बिनादर्ता सञ्चालित मुस्कान अस्पतालमा शल्यक्रिया गरिएको एक बिरामीको २० दिनसम्म पनि होस आएको छैन । ...