शत्रुधन साह

जनकपुरमा किसानलाई वडाअध्यक्षकाे राहत : प्रतिकठ्ठा ४० किलो धान

जनकपुरधाम । बेमौसमी वर्षाले भित्र्याउने बेला भएका धान क्षति पु¥याएपछि जनकपुरधाम उपमहानगरपालिका –१ का वडाध्यक्षले  प्रतिकठ्ठा ४० किलो धानका दरले राहत दिने घोषणा गरेका छन् । ...