कार्यदलका सदस्य एवं दूरसञ्चार प्राधिकरणका सहायक निर्देशक इन्जिनियर ओमप्रकाश महतोका अनुसार इन्टरनेट सेवा प्रदायक (आईएसपी) का प्रतिनिधिहरूलाई प्राधिकरणमै राखेर अनलाइन बेटिङ र अवैध वित्तीय कारोबारका लागि प्रयोग भएका यूआरएलहरू पहिचान...