विश्वमा बालश्रमको सबैभन्दा ठूलो भार अफ्रिका महादेशले वहन गरिरहेको छ, जहाँ विश्वका कुल बालश्रमिकमध्ये झण्डै दुई–तिहाइ अर्थात् करिब आठ करोड ७० लाख बालबालिका श्रममा संलग्न छन्। त्यहाँ बालश्रमको दर २४...