फिल्ममा उनले निर्वाह गरेको नारायणको भूमिकालाई दर्शकले निकै मन पराएका छन्, जसमा उनी कुप्रथा विरुद्ध आवाज उठाउने, शिक्षाको महत्त्व बुझाउने र इमानदार पात्रको रूपमा प्रस्तुत भएका थिए । ...