पार्टीको आगामी महाधिवेशनको सरगर्मी सुरु हुन थालेसँगै यो विवाद अझै चर्कने सम्भावना छ। सभापति देउवाका लागि आफ्नै पार्टीका युवा नेताहरूलाई सन्तुष्ट पार्नु र बाह्य राजनीतिक शक्तिसँगको सन्तुलन मिलाउनु अहिलेको मुख्य...