वर्ष २०८१ नेपाली फिल्मका गीतसंगीतका लागि समेत निकै फलदायी रह्यो । यो वर्ष करिब दर्जन हाराहारीका फिल्मी गीत संगीतले सांगीतिक बजार चर्चा पाउन सफल भयो । ती गीतमार्फत नयाँदेखि पुराना...