पक्राउ पर्नेहरूमा विकेश राजवाहक, अरुण भुजेल र ललितपुरका हरिकृष्ण महर्जन रहेका छन्। प्रहरीले उनीहरूको साथबाट लुटपाटमा प्रयोग गरिएको एक थान पेस्तोल समेत बरामद गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी...