नुवाकोट । भदौ १० गते रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण रसुवासँगै नुवाकोटमा पनि ठूलो जनधनको क्षति गर्यो। धेरैको परिवार गुमे, भौतिक संरचना पनि गुमे। धेरै घाइतेहरू...