हालै सम्पन्न आम निर्वाचनमा प्रतिनिधिसभाको २७५ सिटमध्ये १८२ सिटसहित स्पष्ट बहुमत हासिल गरेको रास्वपाले सदनका कामकारबाही र संसदीय समितिहरूको नेतृत्वमा समेत आफ्नो बलियो पकड जमाएको हो। ...